मनोरञ्जन
नेपाल आइडलकी गंगा सोनामको पहिलो गीत 'गुनासो' सार्वजनिक
काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न बन्न सफल भए संगै गंगा सोनामको पहिलो रेकर्डड गीत सार्वजनिक भएको छ ।
उनको एकल स्वरमा बिहिबार सार्वजनिक ' गुनासो 'बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ। गीतकार प्...



