sevenstartv.com ५ भदौ २०८३, शुक्रवार

मनोरञ्जन

‘गौंथली’ ले कमायो साढे १९ करोड : जारी, छक्कापञ्जा ४, परानलाई उछिन्यो

काठमाडौं -नेपाली फिल्म ‘गौंथली’ ले  राम्रो कमाइ गर्दै आइतबारसम्म कूल १९ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फिल्मले प्रदर्शनको छोटो अवधिमै ७ लाखभन्दा बढी दर्शक बटुल्न सफल भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्