पर्यटन
नेपालीले अमेरिकी भिसा पाउन अब ३० लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौँ । धेरै नेपालीको रोजाईमा पर्ने अमेरिका घुम्ने सपना थप जटिल बन्दै गएको छ । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी २० ) र व्यापारिक (बी १०) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरे सँगै धेरै देशका नाग...





