खेलकुद
राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व
काठमाडौं -राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक पूर्वखेलाडीको वर्चश्व देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बलियो बन...







