sevenstartv.com १३ भदौ २०८३, शनिवार

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध छैन : रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् । आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भण्डारी एमालेको सक्रिय र...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्