sevenstartv.com १३ भदौ २०८३, शनिवार

पेट्रोलमै प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ ।  डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्