sevenstartv.com १४ भदौ २०८३, आइतवार

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो । 

शुक्रबार नलगाड नगर...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्