sevenstartv.com ७ भदौ २०८३, आइतवार

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाबाट एक जना पक्राउ परेका छन् ।  

माडी गाउँपालिका-६ अमराईबोट घर भएका २४ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका हुन् ।

उनले ५६ वर्षीय महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार