राजनीति
बजेट अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज सुरु हुँदैछ ।
संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ। यो बजेट अधिवेशन भ...



