राजनीति
एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।
सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको...



