राजनीति
चार देशका राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका राजदूहरूलाई शपथ ग्रहण गराएका छन् । राष्ट्रपति पौडेलले आज बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गर...



