राजनीति
बाढीपहिरोका कारण बिमा कम्पनीहरूमा नौ अर्ब रुपैयाँको दाबी
काठमाडौं । असोज दोस्रो साताको बाढीपहिरोका कारण बिमा कम्पनीहरूमा करिब नौ अर्ब रुपैयाँको दाबी परेको छ । असोज १० गतेदेखि २९ गतेसम्म बिमा कम्पनीहरूमा आठ अर्ब ९८ करोड ३० लाख रुपैयाँको दाबी परेको हो । नेपाल बिमा प्राधिकरणलाई बिमा कम्पनी...



