राजनीति
खुद्रा तथा थोक बिक्रेतालाई काठमाडौं महानगरपालिकाको ४ बुँदे निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएको छ । आज महानगरपालिकाका मेयर बालेन साहले चारबुँदे निर्देशन जारी गरेका हुन् ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रेतालाई...



