राजनीति
एमालेले गर्याे बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उमेदवार चयन
काठमाडौं । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसी र बागलुङ क्षेत्र नं.२ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उमेदवार चयन गरेको छ ।
एमालेको शनिवार सम्पन्न सचिवालय वैठकले क्षेत्र नं। १ बाट केसी...



