राजनीति
प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगे कांग्रेसका सांसद, पार्टीभित्रै पदाधिकारीहरूको विरोध
काठमाडौं । कांग्रेसका केही सांसद सभापति देउवाका निकटस्थ कानुन व्यवसायी खम्मबहादुर खातीलाई लिएर प्रतिनिधि सभा विघटनविरूद्ध अदालत पुगेका छन ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्त...



