राजनीति
मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले...



