स्टार अपडेट्स्
पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्ने ३ युवक पक्राउ
काठमाडौंं । इन्द्रचोक भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ।
यही वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड...



