sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा

काठमाडौं ।  सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् ।आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका...