स्टार अपडेट्स्
निर्माण व्यवसायीहरूमा चरम संकट : उपाध्यक्ष खड्का
काठमाडौ । डिजेल, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूमा चरम संकट आइ परेको निर्माण व्यवसायी महासंघका उपाध्यक्षमा शहदेव खड्काले बताएका छन् ।
निर्माण क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, भ...



