स्टार अपडेट्स्
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौंको सिडीओ रहेका छवि रिजाल पक्राउ परेका छन् । लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँ...



