sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु

काठमाडौं । पहिरोका कारण एम्बुलेन्सबीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु...