स्टार अपडेट्स्
आठ संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने भएको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
राज्य व्यवस्थ...



