sevenstartv.com ७ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख

काठमाडौं ।  काभा महिला भलिबल लिगको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई काठमाडौं महानगरपालिकाले  नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीला...