स्टार अपडेट्स्
सिराहा-३ मा रास्वपाका शम्भुकुमार यादव विजयी
काठमाडौं । सिराहा क्षेत्र नम्बर तीनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै यादव विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमा...



