स्टार अपडेट्स्
दुई तिहाईको पार्टी फुटाउनेहरुले मुलुकलाई कमजोर पारेको ओलीको भनाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको बताएका छन् ।
श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वै...



