धर्म संस्कृति
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख...



