समाज
इन्टरपोलद्वारा पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिबिरुद्ध रेड नोटिस जारी गर्न इन्कार
काठमाडौँ । २०८२ चैत २४ गते काठमाडौँ जिल्ला अदालतले शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गर्यो । पक्राउ पुर्जी जारी भए सँगै विभिन्न चर्चा परि चर्चा चलि रहेका बेला इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेक...



