समाज
झापामा अत्यधिक मदिरा सेवनका कारण दुई जनाको मृत्यु
काठमाडौं । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार आज बिहान कनकाई-४ स्थित स...



