खेलकुद
दोस्रो एक दिवसीय खेलमा न्युजिल्याण्डमाथि श्रीलंका तीन विकेटले विजयी
काठमाडौं । घरेलु मैदानमा श्रीलंकाले न्युजिल्याण्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ । आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २ सय १० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रह...



