खेलकुद
एनभीए भलिबल च्याम्पियनसिपमा सेमिफाइनलका खेल हुँदै
काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत आज पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल बिहान ९ बजेदेखि...



