अर्थ
चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को साउन-कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ । जुन आम्दानी वार्ष...



