अर्थ
आज सुनको मूल्य उकालो लाग्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोबारका दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि,...



