अर्थ
सेयर बजार ३७.१३ अंक बढ्यो
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ ।
सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल...



