श्रीलङ्कामा बाढीमा परेर ५६ जनाको मृत्यु
काठमाडौं । भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ता श्रीलङ्कामा वितण्डा मच्चाएको छ । यसमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षमा देशको सबैभन्दा गम्भीर मौसम सम्बन्धी प्रकोपहरू मध्ये एक ह...



