sevenstartv.com ११ भदौ २०८३, बिहिवार

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न भएको निर्वाचन मार्फत सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षमा उम्मेदवारी दिएका निकटम प्रतिद्वन्दी सुनिल कुमार थापाले...