तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिए आठ अर्ब ७० करोडका गाडी
काठमाडाैं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड...



