sevenstartv.com १४ भदौ २०८३, आइतवार

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवशेनमै संसदमा लैजान्छौँ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले विधेयक छ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्