sevenstartv.com १५ भदौ २०८३, सोमवार

करेन्ट लागेर हात्तीको मृत्यु

काठमडौं ।  कमल गाउँपालिका-३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ । गएराति उक्त हात्तीले जंगलभित्र गाडिएको फलामको बिजुली पोलमा धक्का दिएको बताइएको छ ।

धक्का दिँदा माथिल...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्