लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभाको छैठौं अधिवेसनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका ह...



