sevenstartv.com १४ भदौ २०८३, आइतवार

काठमाडौंको मखन टोलमा आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो । 

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणक...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्