sevenstartv.com ६ भदौ २०८३, शनिवार

दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला

काठमाडौं । दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना ९युनिफिल०का अनुसार दक्षिणी लेबनानको बान...