sevenstartv.com ६ भदौ २०८३, शनिवार

केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले थाल्यो काठमाडौंमा प्रदर्शन

काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ ।

ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर...