sevenstartv.com ६ भदौ २०८३, शनिवार

रवि र बालेनप्रतिको आशाले आएको जनमतले जिम्मेवार बनाएको उपसभापति अर्यालको भनाई

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा र विश्वासकै कारणले ठूलो जनमत प्राप्त भएको बताएका छन् ।  पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै जन...