sevenstartv.com ६ भदौ २०८३, शनिवार

जेलबाट छुटे दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद एवं मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर आज छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान गरेर आज रिहा भएका...