देउवा निवास अघि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, विष्फोटक पदार्थ नभएको पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।
उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद झोलाभित्र...



