सोलुखुम्बुको थामे बाढीमा फसेका ७ जनाको उद्धार, बाढीले १४ घर बगायो
काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरीएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ख...



