दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि प्रस्ताव दर्ता
काठमाडौं । दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज प्रस्ताव दर्ता हुने भएको छ ।
संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन क...



