sevenstartv.com ६ भदौ २०८३, शनिवार

पूर्वसभामुख ओनसरी घर्तीद्वारा मतदान

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्ती मगरले रोल्पाबाट मतदान गरेकी छन् ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका बाल उदय माध्यमिक विद्यालय मदिचौरबाट मतदान गरेकी हुन् । रोल्पा जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्रमा रहेका छन् ।