इरान-इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु
काठमाडौं । मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ । जसमध्ये अमेरिकाले इरानसँग जारी संघर्षमा मारिएका ४ अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको छ ।
अमेरिकी सेनाका अनुसार हालसम्म...



