काठमाडौं र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक भएको वरिष्ठ नेता बालेनको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह बालेनले झापा–५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा–५ का उम्मेदवार ने...



